nagariknews.nagariknetwork.com
करका दर हेरफेरका विषयमा अर्थमन्त्रीले नैतिक रूपले जिम्मेवारी लिनुपर्छ : एमाले
नेकपा एमालेका सांसद क्षितिज थेबेले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक संसद्मा पेस गरिसकेपछि करका दर हेरफेर गरेको बताएका छन्। मंगलबार प्रतिनिधि सभामा बोल्दै सांसद थेवेले संसदमा दर्ता भएको ...