bizmandu.com
कुलमानकालमै तयार इभी अध्ययन प्रतिवेदन बल्ल सार्वजनिक, सडकमा इभी वर्चस्व हुन सक्छ ९० प्रतिशत
काठमाडौं। मुलुकमा विद्युतीय सवारीसाधन (इभी) को प्रयोग तीव्र रुपमा बढे पनि चार्जिङ पूर्वाधार, ब्याट्री व्यवस्थापन र नीतिगत स्थायित्व अभावले यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको सरकारी प्रतिवेदनले औंल्याएक...