merolagani.com
मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो
नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत सरकारले मालपोत ऐन, २०३४ मा ऐतिहासिक र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिने दूरगामी संशोधन गरेको छ। यस संशोधनको सब...