setopati.com
सर्वोच्च अदालतले सरकारसँग माग्यो सुकुम्बासी हटाउँदाको विधि, मानवअधिकारको अवस्था
सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउँदा अवलम्बन गरिएको विधि र हटाएपछि उनीहरूको मानवअधिकारको अवस्थाबारे सरकारसँग विवरण माग गरेको छ। सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरूद्ध परेको रिटमा सोमबार न्...