nagariknews.nagariknetwork.com
ऐलानी जग्गामा रास्वपा सांसद सुरेशकुमार चौधरीको दुईतले घर
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमणको विषय यतिबेला देशभर बहसको केन्द्रमा छ। स्थानीय तहहरूले सरकारी, सार्वजनिक तथा ऐलानी जमिन खाली गराउने अभियान तीव्र बनाइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...