nagariknews.nagariknetwork.com
युएईको पेट्रोलियम प्लान्टमा इरानको आक्रमण
युएईको फुजैराह क्षेत्रको एक तेल क्षेत्रमा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्। यो आगलागी इरानी ड्रोन आक्रमणबाट भएको हो। फुजैराह मिडिया अफिसले आक्रमणपछि पेट्रोलियम उद्योग क्षेत्रमा ठूलो आग...