merolagani.com
धमाधम उद्योगी व्यवसायी पक्राउ पर्न थालेपछि निजीले रास्वपा सभापति लामिछानेसँग छलफल गर्दै
उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शलगायतमा आवद्ध उद्योगी तथा व्यवसायीहरू र लामिछानेबीच आइतबार छलफल हुन लागेकाे हाे। व्यवसायीका कुरा पहिले सुन्ने र गलत प्रमाणित भए मात्र ...