karobardaily.com
पर्यटन विकासमा उदासीन बाजुराका स्थानीय तह, ओझेलमा गन्तव्य
बाजुरा– नौवटा स्थानीय तह रहेको बाजुरा जिल्ला प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, हिमाली भू–दृश्य, ऐतिहासिक स्थल र सांस्कृतिक विविधताले भरिपूर्ण भए पनि पर्यटन विकासको ठुलोे सम्भावना स्थानीय तहको उदासीन...