nagariknews.nagariknetwork.com
अस्करको नियममा परिर्वतनः अवार्डको श्रेय देशभन्दा पहिला निर्देशकलाई
२०२७ को अस्कार अवार्डको लागि एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले अन्तर्राष्ट्रिय फिचर श्रेणीको नियमहरू परिवर्तन गरेको छ। अन्तर्राष्ट्रिय फिल्म पुरस्कार ‘अस्कर अवार्ड्स’ को नियममा गरिएको नयाँ...