nagariknews.nagariknetwork.com
सुनसरीमा हावाहुरीले मकैखेतीमा क्षति, उत्पादन २० प्रतिशतसम्म घट्ने अनुमान
सुनसरीको इनरुवासहित विभिन्न स्थानीय तहमा बुधबार राति आएको हावाहुरीले व्यावसायिक मकैखेतीमा ठूलो क्षति पुर्याएको छ। हुरीले इनरुवा, भोक्राहा, हरिनगर र देवानगञ्ज लगायतका क्षेत्रमा लगाइएको मकै बाली नष्ट गरे...