nagariknews.nagariknetwork.com
नेकपाले मंसिरमा भव्य राष्ट्रिय महाधिवेशन गर्ने, यस्तो छ कार्यतालिका
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर ११ देखि १५ गतेसम्म काठमाडौंमा ‘एकता राष्ट्रिय महाधिवेशन’ आयोजना गर्ने भएको छ। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न केन्द्र...