nagariknews.nagariknetwork.com
सामूहिक खेतीबाट लाखौँ आम्दानी
माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिक खेती गर्छन्। एक सय रोपनी जमिनमा अकबरे, टमाटर, क्याप्सिकन र काँक्रा गरेर ५० हजार बढी बिरुवा लगाइएको छ। गत वर्ष रु ३० लाख आम्दानी भएको थियो। यस व...