gorkhapatraonline.com
मिथिला चित्रकला ‘हाम्रो साहस, हाम्रो कला’
गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख १६ गते । दरबारमार्गस्थित ग्यालरी १०८ मा ‘हाम्रो साहस, हाम्रो कला’ शीर्षकमा मिथिला चित्रकला प्रदर्शनी भइरहेको छ । लैङ्गिक हिंसा र असमानता निम्त्याउने दाइजो प्रथा, ब...