nagariknews.nagariknetwork.com
सैनिक लघु चलचित्र प्रतियोगिता: ‘बुख्याँचा’ सर्वोत्कृष्ट, प्रधानसेनापति सिग्देलद्वारा पुरस्कार वितरण
प्रधानसेनापति अशोकराज सिग्देलले विसं २०८२ को लघु चलचित्र प्रतियोगिताका तीन उत्कृष्ट चलचित्र निर्मातालाई पुरस्कार प्रदान गरेका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापनाको २४औँ वार्षिकोत्सवका अ...