nagariknews.nagariknetwork.com
तस्कर र जनतालाई एकै किसिमको व्यवहार रोकिनुपर्छ : सांसद यादव
सीमामा कडाइका कारण सास्ती भोग्न बाध्य सीमावारिका जनताको समस्या सामाधानमा सरकार नरम हुनुपर्ने प्रतिनिधिसभा सदस्य शिवशंकर यादवले बताएका छन्। वारिका बजारमा चरम महंगीका कारण भान्साको सामान पनि खरिद गर्न प...