bizmandu.com
घरजग्गा कारोबारमा थप कडाइ गरिंदै, हाइ प्रोफाइलको केवाइसी नभरे व्यवसायीलाई ५ करोडसम्म जरिवाना
काठमाडौं। सरकारले घरजग्गा कारोबारमा थप कडाइ गर्न लागेको छ। घरजग्गा कारोबारमा कालोधनको प्रयोग बढेको आशंकामा अब ग्राहकको केवाइसी अनिवार्य गर्न लागिएको हो। घरजग्गामा कालोधन रोक्न सरकारले कानुन बनाएर ग्रा...