onlinekhabar.com
तृणमुल–भाजपा टक्कर, ३४ वर्ष शासन चलाएको वामपन्थीको अवस्था के छ ?
१४ वैशाख, कोलकाता । पश्चिम बंगाल विधानसभा चुनावमा हरेक गल्ली र चोकमा भारतीय जनता पार्टी (भाजपा) र तृणमूल कांग्रेस (टीएमसी)को उपस्थिति देखिन्छ । दुवै पार्टीका झन्डा, ब्यानर र पोस्टर जताततै देखिन्छन् । ...