prasashan.com
वडाध्यक्ष र सचिवसहित चार जना पक्राउ, थप अनुसन्धान जारी
काठमाडौँ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा जिउँदो व्यक्तिको मृत्यु दर्ता गराएको आरोपमा वडाध्यक्ष, वडा सचिवसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा...