nagariknews.nagariknetwork.com
थापाथलीका ६ सुकुम्बासी परिवारलाई दशरथ रङ्गशाला लगियो
थापाथलीस्थित बागमती नदी किनारामा रहेको अव्यवस्थित बस्ती खाली भएको छ। यहाँबाट आफू घरबारविहीन भएको बताउने ६ परिवारका सदस्यलाई दशरथ रङ्गशालामा लगिएको प्रधानमन्त्रीको सचिवालय्ले जनाएको छ। बस्तीका टहरा हटा...