nagariknews.nagariknetwork.com
आईसीसी विश्वकप लिग-टु : नेपालकाे ब्याटिङ धरापमा, ५० रन बनाउँदा गुमायाे ४ विकेट
आईसीसी विश्वकप लिग-टु अन्तर्गत नेपालले टस हारेर युएईविरुद्धकाे जारी खेलमा चार विकेट गुमाएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेकाे नेपाल १२.३ ओभरमा ४ विकेट गुमाएर ५० रन बनाउँदै खे...