gorkhapatraonline.com
व्यवसायिक रैथाने हस्तकलाले गाउँमै रोजगारीको सिर्जना
सन्तोष दहितदाङ, वैशाख ११ गते । सटरभरि रैथाने हस्तकलाले सजिएका छन् । ढकिया, डेल्वा, डेल्या, भौका, डोक्नी, छिट्वा, गोन्द्री, मच्वा, खट्या, माटाका भाडा लगायत स्थानीय परम्परागत हस्तकला बिक्रीका लागि राखिए...