nagariknews.nagariknetwork.com
प्रहरी प्रतिष्ठान स्थानान्तरण नगर्ने सरकारको निर्णय ऐतिहासिक उपलब्धि : आइजिपी कार्की
सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्ने निर्णय गरेपछि प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले खुसी व्यक्त गरेका छन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्...