nagariknews.nagariknetwork.com
पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दरवाङ-मुना-ढोरपाटन निर्माण सुस्तायो
म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्र...