gorkhapatraonline.com
श्रीनगरमा आधुनिक बसपार्क सञ्चालन, अव्यवस्थित पार्किङ अन्त्यतर्फ
प्रतीक इच्छुक शर्मासल्यान, वैशाख १० गते । सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा निर्माण गरिएको आधुनिक बसपार्क सञ्चालनमा आएको छ। बसपार्कको उद्घाटन शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले गर्नुभएको...