gorkhapatraonline.com
बागमती नदीमा अनियन्त्रित दोहन, सरकारी टोली अनुगमनमा
जनार्जन खत्रीसर्लाही, वैशाख ७ गते । सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती खोलाको मलाहटोल तथा हरैया घाटमा मनपरी रूपमा नदीजन्य पदार्थ (गिट्टी, बालुवा) उत्खनन भइरहेको पाइएको छ । अवैध तथा अन्धाधुन्ध उत्...