bizmandu.com
यी प्रदेशहरूमा हल्का वर्षा तथा हिमपातको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं। हाल नेपालमा पश्चिमी स्थानीय वायुका साथै पूर्वी नेपालको नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ। यसको प्रभाव रहँदा कोशी प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल ल...