bizmandu.com
जनकपुर रिफाइनरीमा लागेको आगो नियन्त्रणमा, १५ करोड बराबरको क्षति भएको अनुमान
काठमाडौं । मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा लागेको आगो नियन्त्रणमा लिइएको छ। गए राति भएको आगलागीबाट रिफाइनरीमा जडान गरिएका स्टिम र थर्मोफुल मेसिन जलेका छन्। आगो जनकपुर, महेन्द्रनगर र...