khabarhub.com
मातातीर्थ औँसी : आमाप्रति श्रद्धा, प्रेम र कृतज्ञता व्यक्त गर्ने विशेष दिन
काठमाडौँ – नेपाली समाजमा आमालाई जीवनदायिनी, ममता र स्नेहकी प्रतिमूर्ति मानिन्छ । यिनै आमाप्रतिको सम्मान र कृतज्ञता प्रकट गर्ने उद्देश्यले हरेक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औँसी अर्थात्...