newsofnepal.com
चैत्र २७ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल
समय शुभ छ । राज्यबाट सुख, राजनीतिमा सफलता, कार्य सिद्धि, स्वस्थता होला । रोगव्याधिको भय, धन नाश, पढाइमा व्यवधान होला । बेलुकीपख भने सुख–सन्तोष होला । धन लाभ, समस्या समाधान, सम्मान बढ्ने देखिन्छ । बेलु...