bizmandu.com
होटलमा अकुपेन्सी वसन्त ऋतुको मध्यमा आइपुग्दा समेत बढेन, ३० प्रतिशतमा सीमित
काठमाडौं। वसन्त ऋतु (मार्च-अप्रिल) नेपालको पर्यटन क्षेत्रका लागि ‘पिक सिजन’ मानिन्छ। यो समय विश्वभरका पर्यटक हिमाल आरोहण, पदयात्रा र साहसिक पर्यटनका लागि नेपाल आउने गर्छन्। तर पर्यटक भित्रने समयमा नै ...