nagariknews.nagariknetwork.com
जबरालाई पक्राउ गरेको हैन, ‘रेस्क्यू’ गरिएको हो : प्रवक्ता पोखरेल
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको भन्ने दाबी सरकारले अस्वीकार गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जबरालाई पक्राउ नगरिएको भन्दै सुरक्षामा खतरा देखिएपछि निवास...