nagariknews.nagariknetwork.com
चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेञ्ज मेला
एमएडब्लु वृद्धिले आफ्ना लोकप्रिय ईभी ब्रान्डहरू—दीपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेट्दै नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेञ्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ। आगामी चैत १२ देखि १४ गते...