gorkhapatraonline.com
सुस्तामा नदी नियन्त्रणको प्रयास, बर्खाअघि सक्ने तयारी
बिकास अधिकारी पश्चिम नवलपरासी, चैत २६ गते । गत वर्ष नारायणी नदीको बाढी बस्तीमा पसेको पश्चिम नवलपरासीको ऐतिहासिक भूमि सुस्तामा नदी नियन्त्रणको काम तीव्र गतिमा भइरहेको छ । नारायणी नदीले धेरै कटान गरेको ...