merolagani.com
मेरो रिहाइको माग गर्नेमाथि सरकारले दमन गर्यो, घाइतेको उपचार खर्च राज्यले ब्यहोर्नुपर्छः केपी ओली
उनले आफ्नो सामाजिक सञ्जालमार्फ सरकारको दमनबाट घाइते भएकाहरुको स्वास्थ्य लाभको कामना गरेको र उनीहरुको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने बताए । यदि, राज्यले खर्च नबेहोरेमा पार्टीले उपचार खर्च ब्यहोर्ने ...