nagariknews.nagariknetwork.com
कांग्रेसको सिट घटे पनि विचार सान्दर्भिक छ, फेरि बलियो बनाउँछौं: सांसद थकाली
नेपाली कांग्रेसका युवा सांसद योगेश गौचन थकालीले संसद्मा पार्टीको सिट संख्या खुम्चिए पनि कांग्रेसको लोकतान्त्रिक विचार र नीति अझै सान्दर्भिक रहेको दाबी गरेका छन्। नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम...