prasashan.com
गृहमन्त्री गुरुङ र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता, भ्रष्टाचार नियन्त्रणमा द्विपक्षीय सहकार्यको प्रस्ताव
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा राजदूत मेउलीले गृहमन्त्री गुरुङलाई पदम...