onlinekhabar.com
कञ्चनपुरमा भारतबाट भन्सार छलेर ल्याइएका ३ लाख ७९ हजारका सामान बरामद
१६ असोज, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख ८० हजार रुपैयाँ बराबरका विभिन्न सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी जिमुवाले भीमदत्त नगरपालि...