nagariknews.nagariknetwork.com
युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन नै समृद्ध नेपालको आधार
नेपालको जनसांख्यिकीय संरचनाले हामीलाई एउटा सुनौलो अवसर प्रदान गरेको छ। राष्ट्रिय युवा नीति, २०८२ अनुसार १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरूले देशको कुल जनसंख्याको ३०.१० प्रतिशत ओगटेका छन्। यो तथ्यांकल...