samundrasharma हेर दु:खको भुमरी भित्रपट्टी जिएको छ मान्छे बाहिर हाँसेको देखिन्छ भित्र रोएको छ मान्छे जिन्दगी जन्म र मृत्युसम्मको भएकोले साथी एक छाक टार्न भिडभाडमा हराएको छ मान्छे ।।