Radha Karki शान्तिको धुन –राधा कार्की जुन गोलार्धमा बाँचिरहेछु म जहाँ युगौँ अलप भएको छ जीवन्त शान्तिको सुरिलो धुन चलमलाइरहेछ बाजको बथान सिकार गर्न परेवाका जोडी न रोएर जीवनदान दिने न कराएर प्राणको भिख ...