Purna Shova Chitrakar शिलालेख हेरेर गुन्ने, बुझ्ने र बुझाउने काम मैले इतिहासबिद्हरुलार्इ नै छोडें । एक जना नागरिकको आँखाबाट हेर्दा काठ्माडौंको टेकु र कालोपुल बिचको लक्ष्मेश्वर महादेबको मनि्दर भक्तपुरको चाँगु नारायणको … + 28 more
Purna Shova Chitrakar गोकर्ण औंसीमा लाखौं मानिसहरुको मेला लाग्ने गोकर्णको मनि्दर अरु बेला सुनसान रहन्छ । यो मनि्दर भक्तपुरको चाँगु नारायणको मनि्दर जतिकै पुरानो मानिन्छ । लाखौं भक्तजनहरुको प्यारो यो मनि्दर स्याहारको अभावमा … + 20 more
Purna Shova Chitrakar कालीदह धादिंगबेसी जाने बाटोमा पर्ने एक गाउँ हो । कालीदहको उत्तर पटि्टको झोलुंगे पुल तर्ने बिति्तकै अर्को डाँडामा सुनौलो बजार र कुम्पुर गाउँ पर्दछ । गणेश मनि्दरमा यहाँका मानिसहरुले आस्थाका साथ पुजा … + 4 more