Purna Shova Chitrakar नेपाल नदीनाला, हिमाल, पहाड र त्यहाँ रमाएका चरा चुरुंगीहरुले सुन्दर बनाएको मुलुक हो । त्यसमध्ये काठ्माडौंको चोभारमा बग्ने नदी एेतिहासीक रुपले पनी प्रख्यात स्थल हो, जहाँ मुहान खोलेर मन्जुश्रीले … + 4 more
Purna Shova Chitrakar महिलाहरु कम्जोर छैनन । रामेछापका यी महिलाहरु गरौ भारी बोकेर घण्टौ उकाली र ओराली गर्छन् । भन्ज्यान्को चिसो हावा सँगै उनिहरु मुस्कुराउन सक्छन ।
Women in Nepal नेपालमा महिलाहरु बिहान उठ्छन । घरको सबै काम धन्दा भ्याउछन । केटा केटी स्याहर्छन । घर कुरुवा बस्छन । बालिनाली स्याहार्छन । ईस्ट मित्रहरुलाई खुशी पार्छन । सामाजिक व्यवहारहरु पुरा गर्छन् । मैदी …
Purna Shova Chitrakar The morning sun, beautiful sun Morning sun from Sat Dobato, Maidi village, Dhading district.