नेपाल नदीनाला, हिमाल, पहाड र त्यहाँ रमाएका चरा चुरुंगीहरुले सुन्दर बनाएको मुलुक हो । त्यसमध्ये काठ्माडौंको चोभारमा बग्ने नदी एेतिहासीक रुपले पनी प्रख्यात स्थल हो, जहाँ मुहान खोलेर मन्जुश्रीले काठ्माडौंको बस्ती बसालेका थिए । तर हिजो आज त्यस ठाउँ फोहरले नरकतुल्य बनेकोछ । चराचुरुंगीहरु फाहोरको थुप्रोमा बसेर फोहरको ल्पास्टिक थुतेर खाना खोज्न विवसछन् । भन्न सकिन्न कुनै समय ती सुन्दर चराहरु नेपालबाटै लोप हुनेछन् ।