Purna Shova Chitrakar यी गोरुहरु, जसले चुपचाप नेपाली भुमीमा जतिखेर चाह्यो त्यतिखेर काममा जोतिइरहन्छन् ।
Purna Shova Chitrakar जनकपुरमा एक बिवाह मण्डप रहेकोछ । बिवाह पंचमीको दिन त्यहाँ असाध्यै भीड लाग्ने गर्दछ।
Purna Shova Chitrakar जनकपुरको वरिपरि घुम्दा थाहा लाग्यो जनकपुरमा पोखरीको किनारमा साँझपख पुजा आरती गरिँदो रहेछ । तीन जना पुरोहितहरुले संगीतको लयमा तालमा ताल मिलाउँदै बिभिन्न पुजा र आरती गर्ने गरिन्छ ।
Purna Shova Chitrakar Great memory from ICBL-CMC meeting from 11-13 April 2014 in in Hôtel Christiania, 77 route du col des Aravis, BP 02, 74220 La Clusaz, France. This location looks like Nepali village with wooden … + 21 more
Purna Shova Chitrakar यो कार्तिक महिना हो । यो महिना देखि मंशीर महिना सम्ममा किसानहरुले धान काटेर भित्ट्य्राइ सकेका हुन्छन् । धान काटिसकेर पसाल सुकाएको यो रमाईलो दृष्य धादिंग जिल्लाको कालिदह गाउँको हो ।
Purna Shova Chitrakar भूकम्प प्रतिरोध गोलघर यो घर धादिंग जिल्लाको कालीदह गाउँमा अवस्थितछ । यो घर २०७२ सालको महाभूकम्प पछि बनेको हो । स्थानियबासीहरुको भनार्इमा यसतो खालको घरमा भूकम्प प्रतिरोधक क्षमता बढी हुन्छ ।
Purna Shova Chitrakar माटोको भाँडा कुँडाहरुको प्रयोग नेपालमा एक ताका खुब प्रचलित थियो । यो चलन गाउँघरमा अधावधि छँदैछ । यो फोटो धादिंग जिल्ला नलांग गाउँको हो ।