Purna Shova Chitrakar विघटित नेकपा एमालेको अफिस यस्तो थियो । माओवादीसंग संयुक्त भएर नेकपा बने पछी कस्तो घर बन्ने हो । + 3 more
Purna Shova Chitrakar भूकम्पको शिकारमा धरहरा आज भन्दा चार बर्ष पहिले २०७२ साल बैशाख महिनामा भूकम्प जानु भन्दा केहि दिनमात्र अगाडि खिचेको फोटो हो यो । आजको भूकम्पले मलाई यो धरहराको सम्झना गरायो। आज बिहान ६ बजेर २९ मिनटमा ५. २ रेक्टर स्केल र ६ …
Purna Shova Chitrakar नेपाल चिनौं यो दक्षिण बाराहीको मन्दिर हो, जो भक्तपूरको ठीमिमा पर्दछ । यहाँ रहेको भजनमण्डलको नाम भने रामायण राखिएकोछ । + 3 more
Purna Shova Chitrakar सफा र स्वस्थ्य नेपालको अचूक फर्मूलाः सफाई पोहरसाल घर अगाडीे ठूलो ध्वनीको मायकिङ्गले मेरो ध्यान खिंच्यो । तल झरेर हेरें, सफाई अभियानका झण्डा बोकेका किशोर, किशोरीहरु, महिला, पुरुषहरु, केहि दर्जन प्रहरीहरु, क्यामेराम्यानहरु, कुचो, बोरा, सावेल, …
Purna Shova Chitrakar बैशाख ५ गते चतुर्दशीको ४ बजे बिहानको चन्द्रमा हो यो । शुन्दर, शान्त र चकमन्न । + 3 more