Purna Shova Chitrakar गुम्सिएको आकाश बन्दाबन्दीको अट्ठाईसौ दिनआकाश उघ्रिएको थियोधर्ति उज्यालिएको थियोछर्लंगै देखिन्थ्यो परको दृष्य पनि किन हो किन त्यहि साँझप्रकृतिले कुरुपता धारण गर्योचट्यांग पर्यो मेघ गर्ज्योमुसलधारे पानी बर्स्यो...
Purna Shova Chitrakar शहरीकरण, हरियालीको नाश र वातावरणमा आएको परिवर्तनले शहरहरुमा हरियाली रुख विरुवाहरु भन्दा पनि कृतिम झिलिमिलि मात्र देख्न पाएकाछौं । विहान देखि रातीसम्म गाडीहरुको झिँ झिँको अत्यासलाग्दो आवाज सुनिरहनु … + 4 more
Purna Shova Chitrakar काग र भँगेरा बन्दाबन्दीको छब्बिसौं दिनएउटा काग गुँड बचाउनको लागिक्वाँ क्वाँ गर्दै बथान बोलाउँदै छ ।ठीक त्यहि बेलाकागको चुच्चोलेचिथोरिएको, भुत्ल्याइएकोएउटा घाईते भँगेराआफ्नै ज्यानको लागि चिं चिं ...
Purna Shova Chitrakar फूल र मान्छे फुल्ने, फक्रने, ओइलिने र मर्नेजन्मने, हुर्कने, अशक्त हुने र मर्नेफूल र मान्छेको जीवनचक्र त उस्तै देख्छु मतर मान्छे मात्र यति धेरै अहंकारी किन?