Purna Shova Chitrakar ऐतिहासिक, धार्मिक, आर्थिक, शैक्षिक ईतिहासका साक्षीहरु सुन्दर चिलँच्व स्टुपाहरु र बौद्ध बिहार lफोटो:- किर्तिपुर, काठमाडौं ।Chilancho Baudhha Stupas at Kirtipur, Kathmandu . + 14 more
Purna Shova Chitrakar हामी ʻजिउँदा मान्छेहरूʼ पानी निल्नै नसक्ने भएपछिब्रह्मनालमा चोपी चोपीबगाउँछन् जलधाराहरू।खान नखाने पक्का भएपछिअनेकन आयोजनादिनहरू गनी गनीपस्कन्छन् दर्जनौँ थरिका परिकारहरू ।शरीर नै हरूको निम्तिखोल्छन् हजारौँ, ...
Purna Shova Chitrakar खुसी******मैलेखुसी हुनसिकेकी मात्र के थिएँ,यो खुसी, त्यो खुसीसाना खुसी, ठूला खुसीर सबै खालका खुसीहरूचौबिसै घण्टा,जहाँ पनिमेरो लागिमेरै छेउमैहाजिर ... + 8 more
Purna Shova Chitrakar गोकर्ण फोरेष्ट रिसोर्टको गल्फ खेल मैदान, जुन ४७० एकडमा फैलिएकोछ । यो दक्षिण एशिया कै उत्कृष्ट मध्येको मानिन्छ ।The golf course of Gokarna Forest Resort, which is spread over ... + 2 more
Purna Shova Chitrakar गोकर्णको यो मन्दिर भक्तपुरको चाँगु नारायणको ताका बनेको हुनु पर्दछ । रुप रँग एउटै देखिन्छ । पुर्खाहरुको मेहनतले बनेको यी बहुमुल्य मन्दिरहरु हाम्रो पालामा आईपुग्दा जोगाउन पनि गाहारो भएको देखिन्छ ... + 19 more
Purna Shova Chitrakar जति हेरे पनि नअघाउने पुरानो नेवारबस्ती पनौती । काभ्रे जिल्ला ।Panauti, a Newar village in Kavre district + 28 more