Nawaraj kunwar सुनसरीको बराहक्षेत्रबाट पश्चिमपट्टि बगिरहेको कोसी नदीको छेउमा रहेको चुरेपर्वतको एक दृश्य
Nawaraj kunwar उदयपुरको रामपुर ठोक्शिलामै पहिलोपटक बहुआयामिक विकास मञ्चको आयोजनामा लागुपदार्थ दुव्र्यसनविरुद्धको युवा जागरण अभियानको उद्घाटन गरियो । हामी केही युवाहरु मिलेर त्यो कार्यक्रमको आयोजना गरेका थियौं । …
Nawaraj kunwar नवनियुक्त परराष्ट्रमन्त्रि महेन्द्र पाण्डेजीसंग । जनताको चाहानाअनुसारको नयां संविधान लेखनको कामलाई अघि बढाउंदै विकास निर्माणका काममा पनि यहांको कार्यअवधि सफल रहोस् शुभकामना छ ।