केह स्थानहरुमा बिष्फोटक पदार्थहरु र शंकास्पद बस्तुहरु फेला परेको समाचारहरुले हाम्रो ध्यानाकर्षण गरेकोछ । कहिँ कतै शंस्कास्पद बस्तुहरु, बिष्फोटक पदार्थहरु र हतियारहरु देखिएमा त्यसलाई छुने चलाउने नगरौं । आफूलाई पायक पर्ने निकायहरुमा जानकारी दिई, त्यसलाई डिस्पोजल गर्ने र स्थानलाई सुरक्षित गर्न सहयोग गरौं । आगामी चुनाव शान्त र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गरौं ।
Recent reports of explosive ordinance and suspicious objects being found in some locations have drawn our attention.
If you come across any suspicious objects, explosive materials, or weapons, please do not touch, move, or handle them. Instead, immediately inform the nearest relevant authorities and cooperate in securing the area and ensuring the safe disposal of the items.
Let us all contribute from our respective positions to help ensure that the upcoming elections are conducted peacefully, safely, and in an environment free from fear.