आगामी फागुण २१ गते हुन गईरहेको आम चुनाव २०८२ मा समानुपातिक तर्फ ८५ र प्रत्यक्ष तर्फ १ जना अपांगता भएका व्यक्तिहरुले भाग लिने भएका छन् । त्यसमध्ये २२ जना महिलाहरु भएको जनाईएको छ । वहाँहरुको विजयको सुनिश्चितताको लागि यस संस्था हार्दिक शुभकामना व्यक्त गर्दछ ।